भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

नेपालले चाइनिज ताइपेइसँग खेल्दै

नेपालले चाइनिज ताइपेइसँग खेल्दै

काठमाडौं । एएफसी यु–२० एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली चाइनिज ताइपेइको सामना गर्दैछ ।

समूह बी मा रहेको नेपाल र चाइनिज ताइपेइबीचको खेल नेपाली समय अनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ । खेल न्यु ताइपेइ सिटी स्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा हुनेछ ।

पहिलो खेलमा पराजित भएको नेपाल र चाइनिज ताइपेइ दुवै पहिलो जितको खोजीमा छन् ।

 


Thali Mobile Pvt.Ltd.