भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेमकिपा चामुण्डा बिन्द्रासैनीले नगर प्रमुखलाई बुझायो ज्ञापन–पत्र

नेमकिपा चामुण्डा बिन्द्रासैनीले नगर प्रमुखलाई बुझायो ज्ञापन–पत्र

दैलेख । नेपाल मजदुर किसान पार्टी चामुण्डा विन्द्रासैनीले प्रजातन्त्र विपरित नगरले गर्दै आएको कार्यका विरुद्ध ज्ञापन पत्र बुझाएको छ ।

पटक पटक ध्यानाकर्षण गर्दै जनताका पक्षमा काम गर्न आग्रह गरेको भन्दै त्यसको सुनुवाइ नहुदा ज्ञापन पत्र बुझाएको नेमकिपा दैलेखले जनाएको छ ।
ज्ञापन–पत्र

 


Thali Mobile Pvt.Ltd.