भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का वर्षासँगै हिमपातको सम्भावना

उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का वर्षासँगै हिमपातको सम्भावना

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसममा सामान्य बदली भएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसममा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी पार्ने प्रणाली ठूलो नभएकाले धेरै प्रभाव नदेखिने मौसमविद्प्रले बताएका छन् । तराईका केही ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको भएपनि दिउँसो हट्दै जानेछ र अन्य भागमा आजको मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा बेलुका हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.