भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

अछाम र बाजुरामा बिजुली अवरुद्ध

अछाम र बाजुरामा बिजुली अवरुद्ध

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको साँफेबगरस्थित सब स्टेसनमा समस्या आएपछि अछाम र बाजुरामा बिजुली अवरुद्ध भएको छ। सब स्टेसनको ‘इनकमर’मा रातिदेखि नै प्राविधिक समस्या आएर विद्युत् अवरुद्ध भएको अछाम वितरण केन्द्रले जानकारी दिएको छ।

मर्मत कार्य भइरहेकोले कार्य सम्पन्न भएपछि मात्रै विद्युत् प्रवाह हुने केन्द्रले सूचना जारी गरेको छ। आज नै बत्ती आउने गरेर काम गरिरहेको प्राधिकरण अछाम वितरण केन्द्र प्रमुख हिक्मतबहादुर बिसीले ​जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.