भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

चिनियाँ राजदूत र प्रधानमन्त्री दाहालबीच भेट, द्विपक्षीय हितका विषयमा छलफल

चिनियाँ राजदूत र प्रधानमन्त्री दाहालबीच भेट, द्विपक्षीय हितका विषयमा छलफल

काठमाडौं । नेपालस्थित चिनियाँ राजदूत सोङ र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार विहान प्रधानमन्त्रीलाई भेट्न राजदूत सोङ बालुवाटार पुगेका थिए । द्विपक्षीय हितका विषयमा छलफल भएको स्रोतको दावी छ ।

चिनियाँ राजदूत सोङले पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रमका बारे चासो राखेको बुझिएको छ । राजदूत सोङले बिआरआई परियोजना अघि बढाउन प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए ।

चिनियाँ विदेश मन्त्रालयले केही दिनअघिको नियमित पत्रकार सम्मेलनमा नेपालको बदलिँदो सत्ता समीकरणसँग मिलेर काम गर्ने बताएका थिए । बिआरआई परियोजना कार्यान्वयनको विषयलाई चीन सरकारले महत्व दिँदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.