भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

डेल्टा एअरलाइन्सको विमान दुर्घटना, ८० जना यात्रुकै उद्धार

डेल्टा एअरलाइन्सको विमान दुर्घटना, ८० जना यात्रुकै उद्धार

एजेन्सी । क्यानडाको टोरन्टो विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ । डेल्टा एअरलाइन्सको फ्लाइट ४८१९ दुर्घटना भएको हो ।

टोरन्टो पियर्सन एअरपोर्टमा अवतरण गर्ने क्रममा विमान पल्टिएपछि घाइतेभएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । दुर्घटनापछि विमानस्थलमा २६ उडान डाइभर्ट गरिएको छ । क्यानडाको यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

मिनेसोटाबाट उडेको विमानमा ८० जना यात्रु सवार थिए । उनीहरु सबैलाई सुरक्षितरुपमा बाहिर निकालिएको छ । दुर्घटनामा एक बालकसहित १५ जना घाइते भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.