भर्खरै : Sorry, your browser does not support inline SVG.

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक, आगामी वैशाख ११ देखि सुरु हुने

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक, आगामी वैशाख ११ देखि सुरु हुने

भक्तपुर । २०८२ वैशाख ११ गतेदेखि यस वर्षको कक्षा १२ को परीक्षा सुरु हुने भएको छ। देशभर एकैसाथ परीक्षा सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

वैशाख २२ गते सम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ। परीक्षा सुरु भएको १५ मिनेटपछि परीक्षा हलमा आउने परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइने बोर्डले जनाएको छ।

कक्षा १२ को वार्षिक परीक्षा तालिका शुक्रबार बोर्डले सार्वजनिक गरेको हो।

 


Thali Mobile Pvt.Ltd.