भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

कांग्रेसको अडानः व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ

कांग्रेसको अडानः व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा आफ्नो अडान कायमै राख्ने निर्णय भएको छ । आज बिहानको आन्तरिक छलफलमा सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरेरै छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने कांग्रेस नेताहरुले निर्णय गरेका हुन् ।

गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएर पुग्दैन कम्तिमा त्यहाँ संलग्न व्यक्तिहरुको उल्लेख नगरिकन छानबिन हुन सक्दैन भन्ने कांग्रेसको अडान कायमै रहेको कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

तर, सत्ता पक्षका नेताहरुले संस्थाको नाम उल्लेख गरेपछि व्यक्तिको नाम उल्लेख गर्न नपर्ने अडान राखेका छन् । त्यसमा कांग्रेस सहमत छैन ।

 

 

 


Thali Mobile Pvt.Ltd.