भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

राजुनाथ पाण्डेको निलम्बन बदर, अदालतको आदेशले पदीय जिम्मेवारीमा फर्किने बाटो खुल्यो

राजुनाथ पाण्डेको निलम्बन बदर, अदालतको आदेशले पदीय जिम्मेवारीमा फर्किने बाटो खुल्यो

काठमाडौं, ४ असार ।  काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि लगाइएको निलम्बनको कारबाही उच्च अदालत पाटनले बदर गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेकाे निलम्बन निर्णयलाई बिहीबार अदालतले अन्तरिम आदेशमार्फत खारेज गरेको हो ।

उच्च अदालत पाटनको आदेशपछि अब पाण्डे पुनः आफ्नो पदीय जिम्मेवारीमा फर्किन पाउने भएका छन् । अदालतको उक्त निर्णयले पाण्डेको पक्षमा न्याय पुगेको भन्दै समर्थकहरूले स्वागत गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.