भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित २ जना पक्राउ

दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं । दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।

बुटवल घर भएका पुरुष रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको अनुसन्धान जारी रहेकाले प्रहरीले थप खुलाएको छैन ।

घटनाबारे केही समयपछि काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.