भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

इजरायल आक्रमणमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन

इजरायल आक्रमणमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन

काठमाडौं । इजरायल आक्रमणमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ ।

कृषि तथा वन विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका हुन् ।

फसेका नेपालीको उद्धारका लागि सरकारलाई दबाब दिन दीप प्रज्वलन गरिएको विद्यार्थीले बताएका छन् ।

युद्ध रोकेर शान्ति स्थापना गर्न विद्यार्थीहले अपिल गरेका छन् ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका विद्यार्थी युद्धको घेरामा परेकाले उनीहरूको यथाशीघ्र उद्धारगरी स्वदेश ल्याउन विद्यार्थीले माग गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.