भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भुक्तानी माग्दै विरोध प्रदर्शन गर्ने किसान पक्राउ

भुक्तानी माग्दै विरोध प्रदर्शन गर्ने किसान पक्राउ

काठमाडौं । दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गर्ने ३० जना भन्दा बढी मानिसहरु पक्राउ परेका छन् । दूधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन गर्ने ३० जना भन्दाबढी किसानहरु पक्राउँ परेका हुन ।

भुक्तानी लगायत विभिन्न मागसहित पटक–पटक गरेको सम्झौता(सहमति समेत कार्यान्वयन नभएको उनीहरूको भनाइ छ। ​दुग्ध उत्पादक कृषकले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा ३४ जनालाई प्रहरीले पक्राउ गरेको छ। दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधबार बिहान उनीहरूले प्रदर्शन गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.