भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

डुम्रे–बेसीशहर सडक एकतर्फी सञ्चालन

डुम्रे–बेसीशहर सडक एकतर्फी सञ्चालन

काठमाडौं । डुम्रे–बेसीशहर सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहान लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाइँले जानकारी दिए।

बेसीशहर नगरपालिका–१ दलालमा बिहान पहिरो खस्दा लमजुङबाट काठमाण्डौ, पोखरा तथा चितवन, भैरहवालगायतका ठाउँमा जाने।आउने र बेसीशहरतर्फको गाडी आवागमन बन्द भएको थियो ।

अहिले एकतर्फी खुलेपछि रोकिएका गाडी गन्तव्यतिर गइरहेका र केही घण्टामा दुईतर्फी नै गाडी चल्ने प्रहरी निरीक्षक चापागाइँले बताए ।

 


Thali Mobile Pvt.Ltd.