भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

चादनी दोधारा पुगेर परराष्ट्रमन्त्रीले दिए जाेशी परिवारलाई सानत्वना

चादनी दोधारा पुगेर परराष्ट्रमन्त्रीले दिए जाेशी परिवारलाई सानत्वना

दोधारा चाँदनी । इजरायल र हमासबीच युद्धविरामको घोषणा भएपछि नियन्त्रणमा रहेका विपिन जोशी सकुशल रिहाइ हुन्छन् भनेर परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले परिवारलाई सानत्वना दिएका छन् ।

विपीनको आशामा रात दिन कटाईरहेको बाआमाको भनाइ छ । दैनिक समाचार हेरेरै दिन बितिरहेको परिवारले मन्त्री साउदलाई बताएको छ ।

गृहजिल्ला आइपुगेका साउदलाई भेटेर परिवारले रिहाइका लागि आग्रह गरेका हुन् । विपिन गत असोज २० गतेदेखि सम्पर्कविहीन छन् । उक्त दिन हमासले इजरायलको पश्चिमी भागका किबुचमा अन्धाधुन्ध आक्रमण गरेको थियो ।

उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । नेपाल सरकारले विपिनको रिहाइका लागि विभिन्न माध्यमबाट कूटनीतिक प्रयास गरिरहेको छ ।

विपिनका बुवा महानन्दले सरकारी प्रयास सशक्त नभएको गुनासो गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.