भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

बाढी पहिरो पिडितलाई सांसद दुर्लभ थापाको राहत

बाढी पहिरो पिडितलाई सांसद दुर्लभ थापाको राहत

भक्तपुर । प्रतिनिधि सभा सदस्य दुर्लभ थापा क्षेत्रीले बाढी पहिरो पिडितलाई राहत सामाग्री उपलब्ध गराएका छन् ।

सूर्यविनायक नगरपालिकाको वडा नं ८,९ र १० का बाढी पहिरो पिडितलाई राहत सामाग्री उपलब्ध गराएका हुन् । मंगलवार उनको सचिवालयले राहत सामाग्री वितरण गरेको हो ।

खाद्य सामाग्री, चामल, नुन, तेल, मसला लगायतका सामाग्री वितरण गरिएको स्वकीय सचिव शुभाशिष ढकालले बताए ।

वडादशैंको मुखमा बाढी पहिरोले आहत भएका पिडित परिवारलाई राहत सामाग्रीले पिडामा मलहम लगाएको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.