भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमै मंकीपक्सको जिन सिक्वेन्सिङ परीक्षण हुँने

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमै मंकीपक्सको जिन सिक्वेन्सिङ परीक्षण हुँने

काठमाडौं । मंकीपक्सको जिन सिक्वेन्सिङ परीक्षण नेपालमै हुने भएको छ । नेपालमा गर्न नसकिएको उक्त परीक्षण अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमै हुने भएको भएको हो ।

परीक्षण पश्चात् विदेशको प्रयोगशालाको नतिजासँग ट्याली गरिएकोमा नतिजा शत प्रतिशत नै मिल्न आएको जनाइएको छ । ‘केही दिन अगाडि मात्रै भएको मंकीपक्स परीक्षण पीसीआर विधिबाट भएको र एमपक्सको क्लेड (भाइरसको भेरियन्ट) पहिचान गर्नका लागि थाइल्यान्ड पठाइएकोमा उक्त पहिचान नेपालमा नै गर्न सकिने भएको जनाइएको छ ।

यस्तो परीक्षणका लागि नमुना देशबाहिर पठाउनुपर्ने बाध्यता रहेकोमा आगामी दिन उक्त बाध्यताको अन्त्य भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.