भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

ब्रेकः ४० मिनेटका लागि कारोबार बन्द

ब्रेकः ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । सेयर बजारमा दोस्रो सर्किट लागेको छ । पहिलो सर्किट लागेर कारोबार खुलेको १ मिनेटमा नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको हो ।

बजार खुलेको केही समयमै नेप्से परिसूचक ४ प्रतिशतले वृद्धि भएपछि कारोबार रोकिएको थियो ।

कारोबार सुरू भएको एक घण्टाभित्र ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको हो ।

कारोबार सुरू हुने वित्तिकै काबेली पावर लिमिटेड र त्रिशुली जलविदुयुत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको हो ।

 


Thali Mobile Pvt.Ltd.