भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आज सुनको भाउ तोलाको सय रुपैयाँले घट्यो

आज सुनको भाउ तोलाको सय रुपैयाँले घट्यो

काठमाडौं । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ४६ हजार एक सय रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.