सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो image

काठमाडौं । सुनको भाउ तोलामा आज एक हजार रुपैयाँले बढेको छ । अस्ति शुक्रवार तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलाको एक लाख ४५ हजार सात सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • अमेरिकी डलर एकको खरिददर शुक्रबार १३९ रूपैयाँ ८३ पैसा image

    अमेरिकी डलर एकको खरिददर शुक्रबार १३९ रूपैयाँ ८३ पैसा

    काठमाण्डौ । अमेरिकी डलरको भाउ फेरि बढेको छ । अमेरिकी डलर एकको खरिददर शुक्रबार १३९ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४० रूपैयाँ ४३ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले...

  • सेयर बजार ओरालो लाग्दा आत्तिए फाइनान्सकर्ता image

    सेयर बजार ओरालो लाग्दा आत्तिए फाइनान्सकर्ता

    काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज परिसूचक बिहीबार ७.३३ अंकले घटेको छ । बिहीबार २५८८.६२ अंकमा झरेको हो । फाइनान्स उपसूचकमा ठूलो गिरावट आएको छ । यसका साथै बैंक, विकास...

  • आजका लागि विदेशी मुद्राको विनिमय दर image

    आजका लागि विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ ।...

  • सुन र चाँदीको मूल्य बढ्यो image

    सुन र चाँदीको मूल्य बढ्यो

    काठमाडौं । सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । आज छापावाला सुन एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.