भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विश्वविद्यालयमा गोली चल्दा १० जनाको मृत्यु

विश्वविद्यालयमा गोली चल्दा १० जनाको मृत्यु

प्राग । प्राग विश्वविद्यालयमा गोली चल्दा १० जनाको मृत्यु भएको छ । चेक राष्ट्रपति पेटर पावेलले प्रागको चार्ल्स विश्वविद्यालयमा भएको गोलीबारीबाट आफू ‘स्तब्ध’ भएको बताए ।

बिहीबार पेरिसको दुई दिने भ्रमणमा रहेका पावेलले भने( ‘घटनाबाट स्तब्ध छु‘गोलीबारीमा मारिएकाहरूका परिवार र आफन्तहरूप्रति गहिरो दुःख र गहिरो समवेदना प्रकट गर्न चाहन्छु ।’

एक जना बन्दुकधारीले गोली प्रहार गरी १० जनाको हत्या गरेका छन् । घटना बारे अनुसन्धान जारी छ ।

 


Thali Mobile Pvt.Ltd.