भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

बुद्वभुमि मानव सेवा आश्रमलाई सहयोग

बुद्वभुमि मानव सेवा आश्रमलाई सहयोग

सुर्खेत । बुद्वभुमि मानव सेवा आश्रमलाई सहयोग प्राप्त हुने क्रम जारी छ । यरिचोक स्थित महेश किरण यस ईन्टरप्राईजेसले आश्रमलाई फलफूल सहयोग गरेको छ भने नेपाल राष्ट्रिय मा.वि. विरेन्द्रनगर ६ सुर्खेतले खाद्यान्न सामाग्रीसहित नगद सहयोग गरेको छ ।

२०८० सालमा स्थापना आश्रमलाई ईन्टरप्राईजेसका प्रो। गिता नेपाली र महेश नेपालीले सहयोग गरेका हुन भने मा। विका शिक्षकले करिब १० हजार बराबरमो दाल चामल सहयोग गरेको आश्रमका अध्यक्ष खम्ब प्रसाद जैसीले कैलाश खबरलाई बताए ।

अशक्त, असाहय, फरकक्षमताका व्यक्ति, मनोरोग, बेवारिसेहरूलाई सेवा दिदै आएको र चिकित्‍सा सेवासहित अन्य सेवा सुविधा दिदै आएको छ । हाल आश्रममा १२ जना बस्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.