भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

ट्रयाक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

ट्रयाक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

काठमाडौं । ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ मा मोटरसाइकल चालको मृत्यु भएको हो । ज १ त ५१९० नम्बरको ट्याक्टरमा दक्षिणतर्फबाट आइरहेको प्रदेश–२–०३–०२१ प ११६८ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक ईश्वरपुर नगरपालिका–१०, बेलाका २९ वर्षीय सञ्जितकुमार साहको घटनास्थलमै मृत्यु भएको हो।

बयलवास–बबरगञ्ज सडकखण्ड अन्तर्गत चन्द्रनगर गाउँपालिका–२, पर्ती बजार नजिक रोकिराखेको ट्र्याक्टरमामोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको हो।

बरहथवा नगरपालिका १४, लालदियरमा बा ४० प ८९९५ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन्। घाइते चारै जनाको जनजीवन अस्पताल बरहथवामा उपचार भइरहेको छ।

 

 


Thali Mobile Pvt.Ltd.