भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

बाढीबाट मृत्यु ५७ जनाको मृत्यु, २२ जना अझै बेपत्ता

बाढीबाट मृत्यु ५७ जनाको मृत्यु, २२ जना अझै बेपत्ता

एजेन्सी । बाढीबाट मृत्यु ५७ जनाको मृत्यु भएको छ । इण्डोनेसियामा लाभा बाढीका कारण ५७ जनाको मृत्नयु भएको हो । बाढीमा अन्य २२ जना अझै बेपत्ता हराइरहेको सञ्चार माध्यमले जनाएका छन ।

पश्चिम सुमात्रा प्रान्त क्षेत्रमा धेरै शव फेला परेको बताइएको छ। शनिबार राति आएको चिसो लाभा बाढीले तनह दातार, आगम र परियामान र पडाङ पञ्जाङ नगरका घर, भवन, सडक र अन्य पूर्वाधारमा क्षति पुर्‍याएको छ।

पश्चिम सुमात्रा प्रान्तको विपद् व्यवस्थापन र न्यूनीकरण एजेन्सीको पुनःस्थापना र पुनर्निर्माण इकाईका प्रमुख इल्हाम वहाबले बेपत्ता भएका २२ जनालाई खोजी र उद्धार कार्य तीव्र गतिमा भइरहेको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.