भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पुन परिवार सुन काण्डमा मुछिएको सरकारलाई थाहा छ कि छैनः सांसद सुवाल

पुन परिवार सुन काण्डमा मुछिएको सरकारलाई थाहा छ कि छैनः सांसद सुवाल

काठमाडौँ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका परिवार सुन तस्करीमा संलग्न भएकोप्रति प्रधानमन्त्रीलाई थाहा छकि छैन भन्दै संसदमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रश्न गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले उक्त प्रश्न सोधेका हुन । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा सत्ता गठबन्धन दलहरुको नीति तथा कार्यक्रम र दृष्टिकोणमा तात्त्विक भिन्नता नभएको भन्दै सुवालले बताए ।

बुधबार विहान बसेको पार्टी सचिवालयको बैठकले विश्वासको मतमा विपक्षीमा मतदान गर्ने निर्णय गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.