मुस्ताङको कालीगण्डकीमा गेग्य्रानको बाढी, बस्तीमा क्षति

मुस्ताङको कालीगण्डकीमा गेग्य्रानको बाढी, बस्तीमा क्षति

मुस्ताङ, ७ जेठ ।  मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४, कागबेनीमा एक वर्षअघि कागखोलामा आएको ‘गेग्य्रान’सहितको लेदोबाढीले ठूलो क्षति पुर्‍याएको छ।

मुक्तिनाथ क्षेत्रबाट बग्ने कागखोला थुनिएर फुट्दा आएको बाढीले ३१ घर–होटल, पक्की र झोलुङ्गे पुल, दुई गाडी र तीन बिजुलीका पोल बगाएको थियो।

स्थानीय कृष्ण थकालीका अनुसार हिमाल पग्लिँदै जाँदा कालीगण्डकी नदीको धार फैलिएको हो। जलवायु परिवर्तनका कारण नदी किनारको बस्ती र जमिन जोखिममा परेको छ।

 


Thali Mobile Pvt.Ltd.