भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

भीमफेदीमा सुक्खा पहिरोले कान्तिलोकपथ अवरुद्ध, सडक खुलाउन प्रयास जारी

भीमफेदीमा सुक्खा पहिरोले कान्तिलोकपथ अवरुद्ध, सडक खुलाउन प्रयास जारी

मकवानपुर, १५ जेठ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा सुक्खा पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार आज बिहान करिब ३:०० बजे ढुङ्गासहितको पहिरो खसेको हो। सडक विभागसँग समन्वय गरेर पहिरो हटाउने प्रयास भइरहेको जानकारी प्राप्त भएको छ।

कान्तिलोकपथ अवरुद्ध हुँदा यातायात ठप्प भएको छ भने यात्रु र सवारी साधन बाटोमा अलपत्र परेका छन्।

 


Thali Mobile Pvt.Ltd.