भर्खरै : Sorry, your browser does not support inline SVG.
धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या |

कानुन समितिको बैठक प्रभावित

कानुन समितिको बैठक प्रभावित

काठमाडौं । दलहरु छलफलमा व्यस्त भएपछि कानुन समितिको बैठक प्रभावित भएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयकको संशोध प्रतिवेदनको मस्यौदालाई टुंगो लगाउन आज बिहान ७ स्४५ बजे समितिको बैठक बोलाइएको थियो ।

निर्धारित समयको एक घण्टासम्म बैठक सुरु हुन नसकेपछि समितिका सचिव अधिराज राईले स्थगित भएको जानकारी दिए ।

कांग्रेसका केही सांसदहरु समयमै बैठक कक्षमा पुगेका थिए तर अरु सांसद नआएपछि बैठक स्थगित भएको हो ।

 


Thali Mobile Pvt.Ltd.