बबई नदीले बगाउँदा एक युवती बेपत्ता

बबई नदीले बगाउँदा एक युवती बेपत्ता

काठमाडौं । दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । तुलसीपुर उपमहानगरपालिका १४ की २० वर्षीय सम्भना चौधरी आज बिहान बेपत्ता भएकी हुन् ।

बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका १४ मटेरास्थित आफन्तको घरमा जाने क्रममा नदीले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले बताए । उनको खोजी कार्य भइरहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.