• २७ आश्विन २०८३, मंगलवार / Oct 13, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • २७ आश्विन २०८३, मंगलवार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतको जन्तर मन्तरमा प्रदर्शन गर्न रोक, तीन वैकल्पिक स्थल तोकिए | सिरहामा मोटरसाइकल जाँच गर्दा ५.५७ ग्राम खैरो हेरोइन बरामद, दुई युवक पक्राउ | पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन | चितवनमा दुई जातका अङ्गुरको परीक्षण | मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित स् चुम उपत्यकाको पदयात्रा स्थगित | गाडी दर्ता र नामसारी गर्न खरिदकर्ता यातायात कार्यालय धाउन नपर्ने | पृथ्वी राजमार्गको गलौँदी सडक खुल्यो, दुवैतर्फ गाडी सञ्चालन | सीमापारि किनमेल घट्दा नेपालगञ्जका पसलमा बढ्यो चहलपहल |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › पत्र पत्रिका
  • बाबुरामको गृहनगरमा माओवादी केन्द्रको जित image

    बाबुरामको गृहनगरमा माओवादी केन्द्रको जित

    जेष्ठ ५, २०७९
    गोरखा । गोरखाको पालुङटार नगरपालिकाको मेयर, उपमेयरमा माओवादी केन्द्रका उमेदवार विजयी भएका छन् । निर्वाचन अधिकृत कार्यालयका अनुसार नवनिर्वाचित मेयर विवश चिन्तन ६ हजार ७२ मत प्राप्त गर्दै निर्वाचित...
  • स्थानीय तहमा अब कांग्रेस पहिलो दल image

    स्थानीय तहमा अब कांग्रेस पहिलो दल

    जेष्ठ ५, २०७९
    काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनामा प्राप्त परिणामअनुसार नेपाली कांग्रेस स्थानीय तहमा अब पहिलो दल बन्ने पक्का भएको छ । २०७४ को निर्वाचनमा स्थानीय तहमा पहिलो दल बनेको...
  • ल्होत्से हिमालमा पहिलो आरोहण सफल image

    ल्होत्से हिमालमा पहिलो आरोहण सफल

    बैशाख २९, २०७९
    काठमाडौं । यस बसन्त मौसममा हुने ल्होत्से हिमाल ९८५१६ मिटर०को आरोहण बुधबार राती पहिलो पटक सफल भएको छ । बाटो बनाउने ९रोपफिक्सिङ० सात जना शेर्पा गाइडहरुको टोलीले साँझ ८...
  • आचारसंहितामा कडाइ, उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही image

    आचारसंहितामा कडाइ, उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही

    बैशाख २९, २०७९
    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि जारी गरेको आचारसंहिताको पालनामा कडाइ गरेको छ । आयोगले आचारसंहिता उल्लंघनका घटना भए फिल्डबाटै कारबाही गर्न सक्ने अधिकारसहित टोली...
  • डोटीमा बस दुर्घटनाः ३० जना घाइते image

    डोटीमा बस दुर्घटनाः ३० जना घाइते

    बैशाख २९, २०७९
    कैलाली । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। मालिका यातायातको सु प प्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान ५ः ४५ बजेको समयमा...
  • नेकपा नेता धर्मेन्द्र बास्तोला पक्राउ image

    नेकपा नेता धर्मेन्द्र बास्तोला पक्राउ

    बैशाख २९, २०७९
    काठमाडौं । नेकपा कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । पोखराबाट कोहलपुर जाँदै गर्दा बिहीबार बिहान ५ बजे दाङको भालुवाङबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार...
  • देशमा निर्वाचन, एयरपोर्टमा विदेश जानेको भीड image

    देशमा निर्वाचन, एयरपोर्टमा विदेश जानेको भीड

    बैशाख २९, २०७९
    काठमाडौं । पाँच वर्षका लागि घरदैलोको सरकार छान्ने दिन हो, शुक्रबार। तर, मुखको चुनाव छोडेर हजारौं युवा बुधबार विदेश उडे। अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन विदेश जाने युवाले भरिभराउ थियो।...
  • लाक्पा १० औं पटक सगरमाथामा image

    लाक्पा १० औं पटक सगरमाथामा

    बैशाख २९, २०७९
    काठमाडौँ । संखुवासभाकी ४८ वर्षीया लाक्पा शेर्पा बिहीबार बिहान १० औं पटक सगरमाथा चुचुरोमा पुगेकी छन् । ०७५ जेठ २ गते तिब्बततर्फको उत्तरी मोहोडाबाट नवौं पटक सगरमाथा आरोहण गरेकी...
  • <
  • 1
  • …
  • 154
  • 155
  • 156
  • 157
  • 158
  • 159
  • 160
  • …
  • 324
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support