• २७ आश्विन २०८३, मंगलवार / Oct 13, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • २७ आश्विन २०८३, मंगलवार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतको जन्तर मन्तरमा प्रदर्शन गर्न रोक, तीन वैकल्पिक स्थल तोकिए | सिरहामा मोटरसाइकल जाँच गर्दा ५.५७ ग्राम खैरो हेरोइन बरामद, दुई युवक पक्राउ | पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन | चितवनमा दुई जातका अङ्गुरको परीक्षण | मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित स् चुम उपत्यकाको पदयात्रा स्थगित | गाडी दर्ता र नामसारी गर्न खरिदकर्ता यातायात कार्यालय धाउन नपर्ने | पृथ्वी राजमार्गको गलौँदी सडक खुल्यो, दुवैतर्फ गाडी सञ्चालन | सीमापारि किनमेल घट्दा नेपालगञ्जका पसलमा बढ्यो चहलपहल |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › पत्र पत्रिका
  • अब एमसीसीको कार्यान्वयनमा अग्रसर हुनुपर्छ : सञ्चारमन्त्री कार्की image

    अब एमसीसीको कार्यान्वयनमा अग्रसर हुनुपर्छ : सञ्चारमन्त्री कार्की

    फाल्गुन २०, २०७८
    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० सम्झौता संसदबाट अनुमोदन भएसँगै यससम्बन्धी अन्योल र संशयको अवस्था अन्त्य...
  • स्थानीय तह निर्वाचन : आयोगलाई आठ अर्ब ११ करोड बजेट, विद्युतीय मतदानको व्यवस्था नहुने image

    स्थानीय तह निर्वाचन : आयोगलाई आठ अर्ब ११ करोड बजेट, विद्युतीय मतदानको व्यवस्था नहुने

    फाल्गुन २०, २०७८
    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई आठ अर्ब ११ करोड बजेट सुनिश्चित गरेको छ । आगामी ३० वैशाखमा एकै चरणमा सम्पन्न हुने निर्वाचनका लागि सरकारले अर्थ...
  • सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा राजदूत नियुक्तिमा ढिलाइ image

    सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा राजदूत नियुक्तिमा ढिलाइ

    फाल्गुन २०, २०७८
    काठमाडौं । एमसीसी सम्झौता संसद्बाट अनुमोदनपछि सत्ता गठबन्धनका नेताहरू संसद् अवरोध फुकाउने र राजदूत नियुक्ति गर्ने छलफलमा जुटेका छन्। गठबन्धनको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदनमा सहभागी...
  • ९३ रुपैयाँमा किनेको पेट्रोल १५० मा बेच्दा पनि १६ रुपैयाँ घाटा image

    ९३ रुपैयाँमा किनेको पेट्रोल १५० मा बेच्दा पनि १६ रुपैयाँ घाटा

    फाल्गुन २०, २०७८
    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य इतिहासकै उच्च भएको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा ५र५ रुपैयाँ बढाएको छ । अब पेट्रोल...
  • गोर्खा सैनिकका विषयमा  बेलायतसँग वार्ता गर्न टोली गठन image

    गोर्खा सैनिकका विषयमा बेलायतसँग वार्ता गर्न टोली गठन

    फाल्गुन १९, २०७८
    काठमाडाैं । सरकारले पूर्वब्रिटिस गोर्खा सैनिकको पेन्सनलगायतका मागबारे बेलायतसँग वार्ता गर्न नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव तथा आन्दोलनरत पूर्वसैनिकका प्रतिनिधिसहितको वार्ता टोली गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबार...
  • भिजिट भिसामा थप कडाइ image

    भिजिट भिसामा थप कडाइ

    फाल्गुन १९, २०७८
    काठमाडौं । भिजिट भिसामा तपाईं खाडी मुलुक र मलेसिया जाँदै हुनुहुन्छ। त्यसो हो भने तपाईंको बैंक खातामा ५ लाख नगद चाहिने भएको छ। यस्तै वार्षिक आम्दानी १० लाख हुनुपर्नेछ। भिजिट...
  • कांग्रेसका भ्रातृ संस्थाका तदर्थ समिति बनाउन गृहकार्य image

    कांग्रेसका भ्रातृ संस्थाका तदर्थ समिति बनाउन गृहकार्य

    फाल्गुन १९, २०७८
    काठमाडौँ  । कांग्रेसले विघटित भ्रातृ संस्थामा तदर्थ समिति ९नयाँ नेतृत्व० निर्माणको गृहकार्य थालेको छ । यसका लागि केन्द्रीय कार्यसम्पादन समितिबाट स्वीकृत भ्रातृ संस्थाका विधानलाई सुझाव समेटेर अन्तिम रूप दिने काम...
  • राष्ट्रिय गौरवको आधा दर्जन आयोजना: एक दशकमा आधा पनि छैन भौतिक प्रगति image

    राष्ट्रिय गौरवको आधा दर्जन आयोजना: एक दशकमा आधा पनि छैन भौतिक प्रगति

    फाल्गुन १९, २०७८
    काठमाडौं । सरकारले विभिन्न सडकलगायत विकाससम्बन्धी आयोजनालाई राष्ट्रियको गौरवको आयोजनामा राखेर निर्माण गर्दै आए पनि तीनै राष्ट्रिय गौरवका आयोजनाको प्रगति भने निराशाजनक देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
  • <
  • 1
  • …
  • 165
  • 166
  • 167
  • 168
  • 169
  • 170
  • 171
  • …
  • 324
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support