२७ आश्विन २०८३, मंगलवार /
Oct 13, 2026
युनिकोड
२७ आश्विन २०८३, मंगलवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
भारतको जन्तर मन्तरमा प्रदर्शन गर्न रोक, तीन वैकल्पिक स्थल तोकिए
|
सिरहामा मोटरसाइकल जाँच गर्दा ५.५७ ग्राम खैरो हेरोइन बरामद, दुई युवक पक्राउ
|
पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन
|
चितवनमा दुई जातका अङ्गुरको परीक्षण
|
मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित स् चुम उपत्यकाको पदयात्रा स्थगित
|
गाडी दर्ता र नामसारी गर्न खरिदकर्ता यातायात कार्यालय धाउन नपर्ने
|
पृथ्वी राजमार्गको गलौँदी सडक खुल्यो, दुवैतर्फ गाडी सञ्चालन
|
सीमापारि किनमेल घट्दा नेपालगञ्जका पसलमा बढ्यो चहलपहल
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
पत्र पत्रिका
एमसिसी संसद्मा लैजाने तयारीः यस्तो छ पारित गर्ने प्रक्रिया
माघ २२, २०७८
काठमाडौँ । प्रतिनिधिसभाको आगामी बैठक माघ २६ गते बोलाइएको छ। सो बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० टेबुल गर्ने सरकारको तयारी छ। त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य गरिरहेका...
बहसमा युरो ६, सडकमा १ कै गाडी
माघ २२, २०७८
काठमाडौं । सवारीसाधनमा युरो ६ मापदण्ड लागू गर्ने बहस भइरहेको छ। तर, ७५ प्रतिशत गाडी भने पुरानै ९विएस १० युरो १ कै गुडिरहेको एक अध्ययनले देखाएको छ। पुराना गाडीका...
निर्वाचन मिति घोषणा गर्न आलटाल
माघ २२, २०७८
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति प्रस्ताव गरेको पाँच दिन हुँदा पनि सरकारले निर्णय लिन सकेको छैन । दोस्रोपटक प्रस्तावित मितिमा निर्वाचन हुने हो भने अब १०३ दिनमात्रै...
पर्यटकको आगमनमा सुधार
माघ २१, २०७८
काठमाडौँ । सन् २०२२ को पहिलो महिनामा नेपाल भित्रिनेभन्दा बाहिरिनेको संख्या बढी देखिएको छ। यस वर्षको पहिलो महिनामा १६ हजार नौ सय ७५ जना बाह्य मुलुकबाट नेपाल भित्रिएका छन्...
भन्सार छुटमा ७ लाख ३० हजारमा किनिएको गाडीको मर्मतमा १५ लाख खर्च, गाडी ग्यारेजमै
माघ २१, २०७८
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सरकारी सुविधामा भन्सार छुट गराएर १६ वर्षअघि किनेको एउटा गाडीको रोचक कथा छ । तत्कालीन मूल भट्टका लागि भनेर किनिएको गाडी उनले चढ्न त...
बाजुरामा फेरि हिमपात, जनजीवन कष्टकर
माघ २१, २०७८
बाजुरा । बिहीबार दिउँसोदेखि उच्च हिमाली क्षेत्रमा हिमपात पर्न सुरु भएको बाजुरामा शुक्रबार सदरमुकाम मार्तडीसम्मै हिउँ परेको छ। हिमपात र भारी वर्षाले बाजुराको जीवन कष्टकर बन्दै गएको छ। हिमपात...
एमसीसीबारे सभामुखको परामर्श
माघ २१, २०७८
काठमाडौँ । सभामुख अग्नि सापकोटाले एमसीसीसँगको सम्झौता निर्णयार्थ प्रस्तुत हुने प्रक्रिया स्पष्ट नभएको भन्दै संसद् सचिवालयका अधिकारीहरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौता अघि बढाउन राजनीतिक दलहरूसँग...
अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न
माघ २०, २०७८
काठमाडौँ । प्रतिस्थापन विधेयक नआउँदा छ अध्यादेश पुनः निष्क्रिय हुने अवस्थामा पुगेका छन् । यी अध्यादेश तेस्रो पटक निष्क्रिय हुन लागेका हुन् । अध्यादेश निष्क्रिय हुने क्रम निरन्तर बढ्दो...
<
1
…
170
171
172
173
174
175
176
…
324
>