संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारीहरुको शपथ नौ बजे
काठमाण्डौं । संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारीहरुको शपथ बुधबार बिहान नौ बजे हुने भएको छ । तर, यो नियुक्ति गैरसंवैधानिक भएको भन्दै मंगलबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा...