भिजिट भिसामा सेटिङको आशंका : अध्यागमनका १३ अधिकृत मन्त्रालय तानिए
काठमाडौं । भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउने गिरोहसँग मिलेको आशंकमा गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका १३ अधिकृतलाई मन्त्रालयमा तानेको छ । प्रारम्भिक छानबिनमा गल्ती देखिएकाले उनीहरूलाई त्यहाँबाट हटाइएको...