सरकारले तोकेभन्दा ९ सय घटीमा बेच्न बाध्य, कार्यविधि ढिला आउँदा बिचौलियालाई फाइदा
काठमाडौं । सिँचाइको दुःख छँदै छ, बेलामा मल पाइँदैन। अनेक कष्ट सहेर किसानले उब्जाउने धानमा पनि अन्ततः व्यापारीको हैकम चल्छ। किसानले फलाउँछन्, साहुले मूल्य राख्छन्। पैसाले फिटफिटी परेका किसान...