नेकपाका दुवै समूह निर्णायक दबाबको रणनीतिमा
काठमाडौं । बेग्ला–बेग्लै राजनीतिक प्रस्ताव सचिवालयमा प्रवेशपछि पार्टी विभाजनको खतरा बढ्ने बुझाइसहित नेकपाका दुवै समूहले होसियारीका साथ एकले अर्कोलाई दबाबमा राख्ने रणनीति अख्तियार गरेका छन् । प्रधानमन्त्री केपी ओली र...