भारत निर्भरता हटाउन व्यासमा एकीकृत कार्ययोजना
दार्चुला । सरकारले भारत निर्भरता हटाउन दार्चुलाको व्यास गाउँपालिकाका लागि सुरक्षा व्यवस्थापन, स्वास्थ्य, सीमा प्रशासन, भन्सार, सडकलगायतमा समग्र विकास गर्न एकीकृत कार्ययोजना तयार पारेको छ । गृह मन्त्रालयले प्रधानमन्त्री तथा...