दीर्घ कोराेना हुँदा जान्नै पर्ने ‘चार समस्या’
काठमाडौँ । ‘दीर्घ कोभिड’ अर्थात् कोरोनाभाइरस सङ्क्रमणको दीर्घ प्रभावका कारण मानिसहरूलाई चार भिन्न समस्या पारिरहेको हुनसक्ने एउटा अध्ययनले देखाएको छ। अनि यसले किन निरन्तर लक्षण बेहोरिरहेका यी मानिसलाई अविश्वास...