३० आश्विन २०८३, शुक्रबार /
Oct 16, 2026
युनिकोड
३० आश्विन २०८३, शुक्रबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते
|
मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ
|
‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली
|
दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो
|
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव
|
सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन
|
बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा
|
प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
पत्र पत्रिका
कोरोना उपचारबाट पछि हटेको सरकारको स्पष्टोक्ति
कार्तिक ५, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट पछि हटेकामा सरकारको सर्वत्र निन्दा भइरहेको बेला सरकारले भने नागरिक तथा निजी क्षेत्रको चाहना र मागअनुसार सो कदम चालिएको दाबी...
महँगी अचाक्ली
कार्तिक ५, २०७७
काठमाडौँ । कोभिड–१९ महामारीका कारण सर्वसाधारणको क्रयशक्ति घटिरहँदा बजारभाउ भने अकासिँदै गएको छ । चाडबाड नजिकिएका बेला खाद्यान्न, गेडागुडी, खानेतेल, तरकारीलगायतको भाउ बढेको छ । चामलको मूल्य होलसेलमा प्रतिबोरा एक सय...
राज्य नै चिन्दैन विपन्न
कार्तिक ५, २०७७
काठमाडौं । सरकारले आर्थिक रूपमा विपन्न नागरिकलाई मात्रै कोरोना भाइरस परीक्षण तथा उपचार निःशुल्क गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले निःशुल्क उपचार पाउन...
जनता कोरोनाले बेहाल, सरकार दशैं भत्तामा व्यस्त यता सभामुख मूकदर्शक
कार्तिक ४, २०७७
भविष्यमा यस्तो विषयमा ध्यान दिनुपर्छ भनेर मेरा लागि शिक्षा भयो सभामुख अग्नि सापकोटा नैतिक, राजनीतिक र कानुनी मुद्दा बनेपछि प्रमुख राजनीतिक दलले सांसदको दसैँ भत्ता कोरोना कोषमा पठाउने निर्णय...
महामारी हुँदा जनताकै थाप्लोमा
कार्तिक ४, २०७७
संवैधानिक व्यवस्था कार्यान्वयन गर्न आफैंले बनाएको कानुनविपरीत नेकपा नेतृत्वको सरकार कोरोना संक्रमणको उपचार खर्च संक्रमितले नै बेहोर्नुपर्ने भन्दै पन्छिएको छ । तत्कालीन वाम गठबन्धन (एमाले–माओवादी केन्द्र) को चुनावी घोषणापत्रको...
खै १७ हजारको सम्पत्ति विवरण
कार्तिक २, २०७७
काठमाडौं ।सरकारी सेवामा कार्यरत कर्मचारीले अझै सम्पत्ति विवरण बुझाउन आनाकानी गरिरहेका छन् । कतिले जानकारी नपाएर वा कतिले सरकारी निर्देशनको अवज्ञा गरेर विवरण नबुझाउने गरेका छन् । आव २०७५÷०७६...
जलविद्युत्मा स्रोत जुटाउनै कठिन
कार्तिक २, २०७७
काठमाडौँ । कात्तिक २ गते । लगानीका स्रोतको विविधीकरण गर्दै जलविद्युत् क्षेत्रमा व्यापक लगानी भित्र्याउने सरकारको योजनाले अझै सन्तोषजनक स्वरूप पाएको देखिँदैन । १० वर्षमा १५ हजार मेगावाट विद्युत्...
कर्णाली प्रदेश विवादले ओली–प्रचण्ड झन् मुटाव
कार्तिक २, २०७७
काठमाडौं । मुख्यमन्त्रीविरुद्ध पार्टीका सांसदहरूको अविश्वास प्रस्तावले गहिरिएको कर्णाली प्रदेशको समस्या समाधानबारे प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मनमुटाव देखिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा संयुक्त छलफलका लागि बोलाइएका...
<
1
…
286
287
288
289
290
291
292
…
324
>