जैविक विविधता संरक्षणको लागि दिगो लगानी आवश्यक : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवद्र्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँल्याएका छन् । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाको अवसरमा...