२६ आश्विन २०८३, सोमबार /
Oct 12, 2026
युनिकोड
२६ आश्विन २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता
|
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी
|
मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान
|
स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान
|
नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध
|
नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो
|
बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज
|
राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
पत्र पत्रिका
शिशुको मृत्यु प्रकरणस् चिकित्सकसँग ४८ घण्टे स्पष्टीकरण
आश्विन २१, २०८०
ओखलढुङ्गा । ओखलढुङ्गा सामुदायिक अस्पताल ९मिसन०मा उपचारको क्रममा ५३ दिने शिशुको ज्यान गएपछि शनिवार दिनभर अस्पतालमा तनाव उत्पन्न भयो । शिशुका आफन्तले अस्पताल र चिकित्सकको लापरबाहीले ज्यान गएको बताउँदै...
संक्रमणकालीन न्याय स् दलहरू सहमतिनजिक
आश्विन २१, २०८०
काठमाडौं । सक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलबिच सहमति जुटे पनि द्वन्द्वपीडितको भने अझै सहमति कायम छ । विभिन्न राजनीतिक दलका सांसदबाट गठित कानुन न्याय तथा मानवअधिकार समितिअन्तर्गत उपसमितिले संक्रमणकालीन न्यायलाई...
पाँच वर्षमै सडक दुर्घटनामा १२ हजारको ज्यान गयो
आश्विन २१, २०८०
काठमाडौँ । नेपालमा हरेक वर्ष ३० हजारभन्दा बढी सडक दुर्घटना हुन्छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९–८० मा ३५ हजार सात सय ५४ सडक दुर्घटना भएका छन्। यस्ता...
श्रमिकका सन्ततिलाई ‘कमाउँदै पढ्दै, पढ्दै कमाउँदै’ कार्यक्रम
आश्विन २१, २०८०
काठमाडौं । यो कार्यक्रम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघिबाटै सञ्चालनमा ल्याइएको छ । अब श्रम मन्त्रालयले पनि वैदेशिक रोजगारीमा गएका श्रमिकका छोराछोरीका लागि यस्तो कार्यक्रम सञ्चालन गर्ने भएको...
भरिँदै हिमताल, जोखिममा नेपाल–भारतका बस्ती
आश्विन २१, २०८०
झापा । भारत सिक्किम राज्यको उत्तरी भेगमा पर्ने ल्होनक हिमताल मंगलबार राति फुट्दा टिस्टा नदीमा बाढी बनेर बग्यो। नजिकैको एउटा बाँधबाट समेत थप पानी त्यसै समय छोडिएपछि बाढीले उग्ररूप...
इजरायलमा हमासको आक्रमण स् ९ नेपाली विद्यार्थी घाइते, बंकरभित्रैबाट जीवनको याचना
आश्विन २१, २०८०
काठमाडौँ । इजरायलको भीमतहिममा रहेका बर्दियाका लुइस रिजाल शनिबार बिहान ५ः३० बजेको विस्फोटले एक्कासि ब्युँझिए । प्यालेस्टिनी विद्रोही समूह हमासले प्रहार गरेको रकेटलाई इजरायली सेनाले निस्तेज पारेको ठानेर उनी भिडियो...
दुई युरोपेली देशसँग श्रम समझदारी गरिँदै
आश्विन १९, २०८०
काठमाडौँ, असोज १९ गते । युरोपेली देश जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्ने गरी सरकारी टोली रोमानियातर्फ प्रस्थान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीको...
सेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा हट्यो
आश्विन १९, २०८०
काठमाडौं । चौतर्फी दबाबपछि बल्ल नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा हटाएर साबिकको भन्दा केही वृद्धि गरेको छ । हालसम्म व्यक्ति र संस्थाले सेयर धितोमा जम्मा १२ करोड...
<
1
…
40
41
42
43
44
45
46
…
324
>