२५ आश्विन २०८३, आईतवार /
Oct 11, 2026
युनिकोड
२५ आश्विन २०८३, आईतवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता
|
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी
|
मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान
|
स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान
|
नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध
|
नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो
|
बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज
|
राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
पत्र पत्रिका
नेपालको हवाई सुरक्षा मूल्याङ्कन सुरु
भाद्र २८, २०८०
काठमाडौँ । नेपालको हवाई सुरक्षा मूल्याङ्कन ९अडिट० गर्न स्थलगत अनुगमनका लागि नेपाल आएको युरोपेली सङ्घ ९इयु० को हवाई सुरक्षा कमिटीले काम सुरु गरेको छ। आइतबार नेपाल आइपुगेको चार सदस्यीय...
नयाँ नक्साले बढाउँदै छ हिन्द–प्रशान्त क्षेत्रमा तनाव
भाद्र २८, २०८०
क्यानबेरा । चीनले हालै जारी गरेको राजनीतिक नक्साले हिन्द–प्रशान्त क्षेत्रका देशको सार्वभौमसत्ता संरक्षणमा तनाव बढाउने भएको छ । बेइजिङको निर्णयले यस क्षेत्रमा द्वन्द्व भड्काउने भएकाले टकरावको बाटो त्यागेर अघिबढ्नु...
सुनकाण्डमा राजनीतिकर्मीलाई ‘सुनपानी’
भाद्र २८, २०८०
काठमाडौँ । पटकपटक गरी ब्रेक सुमा ३६० किलो ७७८ ग्राम तस्करीको सुन राखेर ल्याइएको निष्कर्ष निकालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा...
विद्यालय शिक्षासम्बन्धी विधेयक स् शिक्षकलाई राजनीतिमा लगाम
भाद्र २८, २०८०
काठमाडौं । विद्यालय शिक्षा गुणस्तरीय बनाउन शिक्षकलाई अनुशासित र पेसाप्रति जिम्मेवार बनाउने गरी सरकारले कानुन बनाउने पहल थालेको छ । संसद् सचिवालयमा बुधबार दर्ता ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण...
आज कुशे औँसी तथा बुवाको मुख हेर्ने दिन, गोकर्णेश्वरमा भक्तजनको घुइँचो
भाद्र २८, २०८०
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त...
रास्वपामा ‘मन्त्री बन्न ३ करोड’ मागेको विवाद बल्झियो
भाद्र २८, २०८०
काठमाडौँ । प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीमा तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यवसायीसँग दुई करोड रुपैयाँ मागेको र त्यसमा पार्टी नेतृत्वको टिम संलग्न रहेको...
सडक सञ्जालले खोसिएको रोजगारी
भाद्र २७, २०८०
मनाङ। लमजुङको बेँसी सहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै विश्वकै अग्लो हिमाली भञ्ज्याङ मानिएको थोराङ्ला पाँच हजार चार सय १६ मिटर पास हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र...
सेयर बजार १९।४२ अंकले बढ्यो
भाद्र २७, २०८०
काठमाडौ । दुई दिन बढेको बजारमा फेरि करेक्सन आएको छ । मंगलबार नेप्से सूचक १९।४२ विन्दुले घटेर १९६७।५७ अंकमा आएर अडिएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा १...
<
1
…
46
47
48
49
50
51
52
…
324
>