• ३२ असार २०८३, बिहीबार / Jul 16, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • ३२ असार २०८३, बिहीबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती | उच्च शिक्षाको समकक्षता अब विश्वविद्यालय अनुदान आयोगबाट, त्रिविले आवेदन लिन बन्द गर्‍यो | रसुवागढी नाकाबाट ६ हजार ५०० बढी विद्युतीय सवारी आयात, १५ अर्बभन्दा बढी राजश्व सङ्कलन | हर्मुज जलघाँटीमा अमेरिका–इरान तनाव फेरि चर्कियो, अमेरिकी हवाई आक्रमण तीव्र | सरकारसँग सहमति नजुट्दा मिटरब्याज पीडितको मार्चपास निजगढमै रोकियो | ५ निकाय सचिवविहीन, ५ सचिव भने अतिरिक्त समूहमा जिम्मेवारीविहीन | तीन महिनामा ९० हजार सवारीचालक अनुमतिपत्र वितरण |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › पत्र पत्रिका
  • होडिङ बोर्डमा नेपाली कलाकार image

    होडिङ बोर्डमा नेपाली कलाकार

    भाद्र २२, २०८०
    काठमाडौं । विज्ञापन बोर्ड नेपालले होर्डिङ बोर्डको विज्ञापनबाट विदेशी कलाकारको फोटो हटाउने तयारी गरेको छ। विज्ञापन नियमन गर्ने नियमावली २०७७ को पहिलो संशोधनले होर्डिङ बोर्डबाट विदेशी कलाकारको फोटो राख्न नपाउने...
  • बलात्कारपीडित महिला १० वर्षदेखि न्याय खोज्दै image

    बलात्कारपीडित महिला १० वर्षदेखि न्याय खोज्दै

    भाद्र २२, २०८०
    काठमाडौँ । झापाको सतासीधाममा जन्मिएकी ४६ वर्षीया उनी सात दाजु र दुई दिदीकी कान्छी बहिनी हुन् । कक्षा ५ पढेपछि उनको शिक्षामा बाआमाले खर्च धान्न नसक्ने भए । चिनजानकी एक दिदीसित २०५०...
  • सुदूरपश्चिमको राजधानी र नाम फेर्न कसरत image

    सुदूरपश्चिमको राजधानी र नाम फेर्न कसरत

    भाद्र २२, २०८०
    धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी र नाम फेर्ने कसरत थालिएको छ । तत्कालीन नेकपाको पहिलो प्रदेश सरकारले तोकेको प्रदेशको गोदावरी राजधानी र नाम सुदू्रश्चिम प्रदेश फेर्न बर्तमान नेपाली कांग्रेस...
  • ५५ प्रतिशत किसान परिवारलाई उब्जनीले वर्षभर खान पुग्दैन image

    ५५ प्रतिशत किसान परिवारलाई उब्जनीले वर्षभर खान पुग्दैन

    भाद्र २२, २०८०
    काठमाडौँ। कृषिप्रधान मुलुक नेपालमा आफ्नै उब्जनीले वर्षभर खान पुग्ने कृषक परिवार ४५ प्रतिशत मात्रै रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीवार सार्वजनिक गरेको सातौं राष्ट्रिय कृषि गणना २०७८...
  • आकस्मिक उपचार कक्षमा उपचार नपाएर बालिकाको मृत्यु image

    आकस्मिक उपचार कक्षमा उपचार नपाएर बालिकाको मृत्यु

    भाद्र २०, २०८०
    काठमाडौं । गम्भीर अवस्थाका बिरामी पुग्नेबित्तिकै उपचार सुरु गर्ने र उच्च निगरानीमा राख्ने ठाउँ हो, अस्पतालको आकस्मिक ९इमर्जेन्सी० कक्ष । तर, बालबालिकाका लागि देशकै विशिष्टीकृत मानिएको कान्ति बाल अस्पतालको इमर्जेन्सीमा...
  • भारतद्वारा १० हजार मेगावाट विद्युत् खरिद सम्झौता स्वीकृत image

    भारतद्वारा १० हजार मेगावाट विद्युत् खरिद सम्झौता स्वीकृत

    भाद्र २०, २०८०
    काठमाडौं । यसअघि नेपालले ४५२ मेगावाट बेच्नका लागि अनुमति पाएकोमा अब कुल ६३२ मेगावाट विद्युत् बेच्ने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका व्रmममा नेपाल र भारतका ऊर्जा...
  • प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भएको भेटमा के भयो ? image

    प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भएको भेटमा के भयो ?

    भाद्र २०, २०८०
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबिच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटघाट भएको छ । टिआरसीसहित विचाराधीन विधेयकका...
  • चिनियाँ विमानको गलपासो image

    चिनियाँ विमानको गलपासो

    भाद्र २०, २०८०
    काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग १३ वटा विमान छन्। तीमध्ये ६ वटा मात्रै चलिरहेका छन् भने सातवटा थन्किएका छन्। थन्किएका सातमध्ये एउटा ट्विनअटर पुरानामध्येमा पर्छ भने बाँकी...
  • <
  • 1
  • …
  • 49
  • 50
  • 51
  • 52
  • 53
  • 54
  • 55
  • …
  • 324
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support