नक्कली शरणार्थी प्रकरणः ३३ प्रतिवादीविरुद्ध ३/३ मुद्दा चलाउन राय
काठमाडौं । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा ३३ जनालाई प्रतिवादी कायम गर्नुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। उसले सबै अभियुक्तविरुद्ध तीन कसुरमा मुद्दा चलाउन सुझाएको...