काठमाडौं उपत्यकामा ट्राफिक जामले वार्षिक एक खर्ब १६ अर्ब ४९ करोड आर्थिक क्षति
काठमाडौं । जामका कारण इन्धन खपत बढ्ने मात्रै होइन, सवारीसाधनको आयु घट्नेदेखि ट्राफिक व्यवस्थापनसम्ममा अतिरिक्त खर्च उपत्यकामा धेरै जाम हुने काठमाडौंको कोटेश्वर, थापाथली, रत्नपार्क, माइतीघर, सुन्धारा, चाबहिल, कलंकी, त्रिपुरेश्वर,...