भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

अखिल क्रान्तिकारीले उमेर हद मतदानबाट टुंग्याउन

अखिल क्रान्तिकारीले उमेर हद मतदानबाट टुंग्याउन

काठमाडौं । नेकपा माओवादी केन्द्रले अखिल क्रान्तिकारीको नेतृत्वमा उमेर हद लगाउने विषय मतदानबाट टुंगो लगाउन भएको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आइतबार बसेको पदाधिकारी बैठकले उमेर हदबारे मतदानबाटै टुंगो लगाउन निर्देशन दिएको हो । नेतृत्व चयनमा भने पार्टीले हस्तक्षेप नगर्ने निर्णय गरेको छ।

उमेर हद लाग्ने हलबाट नतिजा आएमा हालका कार्यालय सदस्य र प्राय सबै पदाधिकारीहरु नेतृत्वको दावेदारबाट बाहिरिने भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.