भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत नदिने भएको छ । जारी प्रदेश सभा बैठकमा बोल्दै दलका नेता हरिबहादुर चुमानले समर्थन नगर्ने घोषणा गरेका हुन् ।

उनले सङ्घीयता कार्यान्वयनमा सङ्घ सरकार अनुदार भएको गुनासो गरे । सङ्घीयता कार्यान्वयन गर्न माओवादी प्रतिबद्ध रहेकाले विश्वासको मत नदिने निर्णय गरेको बताए । उनले संविधानमाथिको अलमल सर्वोच्चले फुकाउन नसकेको गुनासो गरे ।

 


Thali Mobile Pvt.Ltd.