भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

गिरि बन्धु र बेचन झाको रिपोर्ट आएपछि एमाले–कांग्रेसको भागदौड शुरु भयोः माओवादी

गिरि बन्धु र बेचन झाको रिपोर्ट आएपछि एमाले–कांग्रेसको भागदौड शुरु भयोः माओवादी

काठमाडौं । एमाले–कांग्रेसले गिरि बन्धु टी–स्टेट प्रकरण र बेचन झाको रिपोर्टका विषयलाई विषयान्तर गर्न संविधान संशोधनको कुरा गरेको नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी सांसद माधव सापकोटाले यस्तो टिप्पणी गरेका हुन्।
गिरि बन्धु टी–स्टेट र बेचन झाको बेचैन रिपोर्टहरू आएपछि आत्तिएर एमाले–कांग्रेसको भागदौड शुरु भएको उनको भनाइ ।

संविधानको सबैभन्दा राम्रो पक्ष मानिएको समानुपातिक प्रतिनिधित्व प्रणालीमाथि धावा बोल्ने वा संशोधन गर्नुपर्ने कुनै कारण नरहेको सांसद सापकोटाको दाबी छ।

 

 


Thali Mobile Pvt.Ltd.