भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

माटोको ढीस्कोले पुरिएर एकको मृत्यु, तीन जनाको उद्धार

माटोको ढीस्कोले पुरिएर एकको मृत्यु, तीन जनाको उद्धार

डोटी । माटोको ढीस्कोमा च्यापिएर एक जना महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका वडा नम्बर ९, ढुङ्गमा माटोको ढीस्कोमा च्यापिएर निर्मला रोस्याराको मृत्यु भएको हो ।

अन्य तीन जनाको सकुशल उद्धार गरिएको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले बताए । घर पोत्ने माटो खन्ने क्रममा घटना भएको हो ।

उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि समेत घटनास्थल पुगेको शिखर नगरपालिकाका प्रवक्ता धिर्क सिंहले बताए ।

 


Thali Mobile Pvt.Ltd.