भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम सफा रहने

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम सफा रहने

काठमाडौँ, २१ कार्तिक । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

त्यसैले अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहनेछ। तर, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र यी प्रदेशका हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.