भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लिपुलेक र कालापानीबारे विवादित कुरा गरेपछि सांसद मेटमणी चौधरीलाई सोध्यो स्पष्टीकरण

लिपुलेक र कालापानीबारे विवादित कुरा गरेपछि सांसद मेटमणी चौधरीलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । संघीय सांसद तथा नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीसँग स्पष्टीकरण सोधिएको छ । महासचिव घनश्याम भुसालले चौधरीलाई तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्र पठाएका छन् ।

पार्टीका प्रमुख सचेतकसमेत रहेका चौधरीले एक टेलिभिजन अन्तर्वार्तामा नेपालको भौगोलिक अखण्डताबारे विवादास्पद कुरा बोलेको थिए। लिपुलेक र कालापानीमाथि इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ । मलाई लाग्छ दाबी पुग्छ उसको, दाबी पुग्छ, भारतले लिन पाउँछ, ‘।

कालापानी र लिपुलेक भारतको हो नि’ भनेका थिए । सोही विषयमा स्पष्टीकरण सोधेको हो । चौधरीको अभिव्यक्ति मुलुकको अखण्डता र सार्वभौमिकताविरुद्ध भएकाले तीन दिनभित्र लिखित जवाफ पेश गर्न पार्टीले निर्देन दिइएको छ। भने जनतामा माफिमाग्नु पर्ने अभिव्यक्ति आउन थालेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.